
काठमाडौं, वैशाख १५ । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।
कार्यव्यस्ताको कारणले आजको सपथ ग्रहणमा जसपा अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित भए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे