
काठमाडौँ, १८ साउन । वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ यात्रा शुरु गरिएको छ । विहीबार दिउँसोबाट यात्रा प्रारम्भ गरिएको छ र रथलाई जावलाखेल पुर्याइनेछ । काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रुपमा मानिने यो करिब १६ सय वर्ष अघि सुरु भएको मानिन्छ । मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौँथीसम्म करिब दुई महिना चल्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे