• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ८, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

१ दिन अघि
२

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

१ दिन अघि
३

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

१ दिन अघि
४

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

१ दिन अघि
५

शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज

१ दिन अघि
६

कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध

२ दिन अघि
७

कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए

२ दिन अघि
८

नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित

२ दिन अघि
९

बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ

३ दिन अघि
१०

उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण

३ दिन अघि
११

बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

३ दिन अघि
१२

नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सवः पूर्वाधार र दीर्घकालीन लगानीमा जोड

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८२ अषाढ १०, मंगलबार (९ महिना अघि)

तीर्थ भट्टराई त उहाँको मनिङ वाक गर्ने पार्टनर हो अर्किड कोलनीमा, कसरी छानबिन गर्नुहुन्छ?: स्वर्णिम वाग्ले

  • 3,354 Views
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित समिति अस्वीकार गर्ने घोषणा गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा रास्वपाका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनेको छानबिन समितिमाथि विश्वास गर्न नसकिने बताए।

    वाग्लेले छानबिन समितिमा नियुक्त व्यक्ति स्वयं अनुसन्धान निकायको नजरमा रहेको आरोप लगाउँदै भने, “अब आरोपीले नै आफैँ अनुसन्धान अधिकृत छान्ने प्रणालीमा गइयो भने त्यसले पारदर्शिता गुमाउँछ।” उनले यो खालको समितिबाट निष्पक्ष अनुसन्धान सम्भव नहुने बताउँदै गठबन्धन सरकारले विवादास्पद पात्रको प्रयोग गरी छानबिनलाई प्रभावित गर्न खोजेको आरोपसमेत लगाए।

    “हामी नयाँ हौं, तर वेबकुफ होइनौं। यही हुनेछ भन्ने कुरा हामीलाई तीन हप्ताअघि नै थाहा थियो,” सांसद वाग्लेले भनाइ प्रस्तुत गर्दै भिजिट भिसाको नाममा भएको कथित ठगी, मानव तस्करी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्ता विषयहरूको निष्पक्ष छानबिनको माग गरे।

    उनका अनुसार, छानबिन समितिमा ‘निष्पक्षता र विश्वसनीयता नभएको व्यक्ति’ ल्याउनु नै सरकारको नियतमाथि शंका गर्ने आधार बनेको छ। रास्वपाले समितिको वर्तमान स्वरूपलाई अस्वीकार गर्ने निर्णय पार्टीगत रुपमा लिएको पनि उनले स्पष्ट पारे।

    रास्वपाले भिजिट भिसा छानबिन समिति अस्वीकार गर्दै विरोध प्रकट, ‘आरोपी आफैँ अनुसन्धान अधिकृत छान्ने प्रणाली स्वीकार्य छैन’

    संसदमा उनले राखेको भनाइ जस्ताको तस्तै:

    भिजिट भिसा दुरुपयोग गरी मच्चाइएको लुट, संगठित अपराध, सम्पत्ति शुद्धिकरण र मानव तस्करीबारे यो अलोकप्रिय सरकारले यस्तै अनुनमानयोग्य काम गर्ला भन्ने हामीलाई पूर्वाभास थियो। क्याबिनेट चल्दाचल्दै हाम्रा पार्टीका प्रवक्ताले एउटा ट्वीट गर्नुभएको थियो। शंकरदास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि भन्ने प्रकारको।

    गृहमन्त्रीको कुरा शालिनतापूर्वक हामीले सुन्यौं। उहाँले ब्यूरोक्राटिक सोलुसन ल्याउनुपर्छ। उहाँले नियमित रुपन गर्र्नैपर्ने कामहरु म फेरि गर्छु भनेर प्रतिबद्धता जनाउनुभयो। यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ। यहाँ लुटको कुरा छ, संगठित भ्रष्टाचारको कुरा छ, मानव तस्करीको कुरा छ।

    शंकरदास बैरागीप्रति मेरो कुनै व्यक्तिगत आग्रह छैन। तर विगत १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ। सात वर्ष परराष्ट्र सविच बन्नुभो, तीन वर्ष मुख्यसचिव बन्नुभो र रहस्यमय ढंगले उहाँको बहिर्गमन हुन्छ मुख्यसचिवबाट। राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ।

    त्यसपछि एक-दुई दिनमा निवृत्त हुन लागेका अर्का मुख्यसचिव आउनुहुन्छ। त्यसबीचमा दशौं करोड अरबौंको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरु भएका छन्। त्यसैले शंकरदास बैरागी अहिलेका निगाहप्राप्त नेताहरुको गुडबुक्समा रहनुपर्ने स्वार्थका द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ। उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ।

    सक्षम र अनुसन्धान निकायहरूको रडारमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने? यहाँ गृहमन्त्री स्वयं सन्देहको घेरामा हुनुहुन्छ। परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिइसकेको छ।

    गृहमन्त्रीले गर्वका साथ भन्नुभो- मेरै प्रस्तावमा यो कमिटी गठन गरेको। अब आरोपीले नै आफैँले अनुसन्धान अधिकृत छान्दै जाने हो अहिले? यस्तो सिस्टममा गयौं हामी? त्यसैले यो गलत छ। यही हुन्छ भन्ने हामीलाई तीन हप्ताअघि नै थाहा थियो। हामी नयाँ हौँ तर वेबकुफ होइनौँ।

    सहकारीकै मोडलमा नीतिगत र प्रणालीगत सुधारमा गहिरो काम गर्न सक्ने गरी संसदीय छानबिन समिति वा जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भनेको कारण यही हो। यसरी आफ्नो गोजीबाट मान्छे टिपेर ल्याउन नसकियोस् भनेर नै हो।

    अहिलेसम्म पनि केही कुराहरू गम्भीर रुपमा ठडिइ नै रहेका छन्। उहाँको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षणको गुञ्ज सम्बोधन कसरी हुन्छ? तीर्थ भट्टराई त उहाँको मनिङ वाक गर्ने पार्टनर हो अर्किड कोलनीमा, कसरी छानबिन गर्नुहुन्छ?

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा
    १ दिन अघि

  • २

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    १ दिन अघि

  • ३

    शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था
    १ दिन अघि

  • ४

    महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता
    १ दिन अघि

  • ५

    शहरी विकास मन्त्रालय वार्षिक कार्यक्रम कार्यान्वयनमा कमजोरी, अर्बौँ रुपैयाँ फ्रिज
    १ दिन अघि

  • ६

    कर छलीविरुद्ध नेपाल अन्तर्राष्ट्रिय मञ्चमा आबद्ध
    २ दिन अघि

  • ७

    कांग्रेसमा संकट गहिरिँदै, सभापति पदबाट थापा बाहिरिए
    २ दिन अघि

  • ८

    नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड काम नगरी ब्याजमै चलेको कम्पनी, उद्देश्य कागजमै सीमित
    २ दिन अघि

  • ९

    बैंकिङ कसुरमा प्रभु बैंकका विभाग प्रमुख पक्राउ
    ३ दिन अघि

  • १०

    उपत्यकामा ४३ हजारभन्दा बढी ग्याँस सिलिण्डर वितरण
    ३ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    २

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

    नेपाल नक्सा
    ३

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा
    ४

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा
    ५

    अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

    नेपाल नक्सा
    ६

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution