
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो ३:३० बजे पत्रका सम्मेलन गर्दैछ । पार्टीका प्रवक्ता मनिष झा को भनाइ अनुसार, यो पत्रकार सम्मेलन वनस्थलीमा रहेको पार्टीको मुख्य कार्यालयमा हुनेछ।
आजको पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन कार्यविधि र सभापति रवि लामिछानेप्रति गरिएको राजनीतिक प्रतिसोधसम्बन्धी धारणा सार्वजनिक गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे