
काठमाडौँ, कात्तिक १७। आज राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वमा रहेको छ ।पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ ।
सभापति लामिछानेको उपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका पार्टी चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे