
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट काठमाडौं–१ मा उम्मेदवार रहेकी रञ्जु दर्शन आमा बन्नु भएकी छन्। उनले मंगलबार बिहान काठमाडौँको सिभिल अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । परिवारका अनुसार अहिले आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
त्यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीले भने उनको अनुपस्थितिमै काठमाडौं–१ मा चुनावी अभियानलाई निरन्तरता दिइरहेको छ। पार्टीका कार्यकर्ताहरूले घरदैलो र अन्य कार्यक्रममार्फत प्रचार–प्रसारलाई अघि बढाइरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे