
काठमाडौँ, १८ भदौ — नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएपछि गंगालाल अस्पतालमा भर्ना भएकी छन्।
छाती दुखेपछि सोमबार उनलाई अस्पताल पुर्याइएको हो। श्रेष्ठ पहिलेबाटै मुटुको रोगी रहेकी छन् र गत वर्ष शल्यक्रिया पनि गरिएकी थिइन्। हाल उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सचिवालयले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे