• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र २, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

१४ मिनेट अघि
२

युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु

१ घण्टा अघि
३

भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि

१ घण्टा अघि
४

मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी

२ घण्टा अघि
५

चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए

१९ घण्टा अघि
६

दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी

२२ घण्टा अघि
७

संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो

२२ घण्टा अघि
८

अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी

२३ घण्टा अघि
९

सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)

१ दिन अघि
१०

सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न

२ दिन अघि
११

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

३ दिन अघि
१२

ग्यास अभावको चर्चा बढेसँगै विद्युतीय चुलोतर्फ उपभोक्ताको आकर्षण

३ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
प्रकाशित मिति: २०८२ अषाढ १०, मंगलबार (८ महिना अघि)

इरानको आक्रमणपछि बन्द भएको कतारको हवाई आकाश पुनः खुला, उडान पुनः सञ्चालनमा

  • 2,236 Views
  • काठमाडौं ।कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि सोमबार बेलुकीदेखि बन्द गरिएको हवाई क्षेत्र (एयरस्पेस) आजदेखि पुनः खुला गरिएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले देशको हवाई यातायात पुनः सामान्य अवस्थामा फर्किएको घोषणा गर्दै उडानहरू सञ्चालनमा आएको जानकारी दिएको छ।

    कतार एयरवेजको उडान पुनः सुरु
    हवाई क्षेत्र खुलाउने निर्णयसँगै कतार एयरवेजले दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल लगायतका प्रमुख विमानस्थलहरूबाट आफ्नो नियमित उडान पुनः सुरु गर्ने घोषणा गरेको छ। यद्यपि कम्पनीले सुरुवाती चरणमा उडान तालिकामा केही ढिलाइ हुन सक्ने जानकारी दिएको छ।

    कतारको अवस्था सामान्य, नागरिकलाई त्रसित नहुन आग्रह
    कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले देशको अवस्था हाल स्थिर रहेको भन्दै जनजीवन सामान्य बन्दै गएको बताएका छन्। “हामी नागरिक र बासिन्दालाई आश्वस्त पार्न चाहन्छौं कि कतार सुरक्षित छ,” उनले कतार टेलिभिजनमार्फत बताएका छन्।

    नेपालसहित विश्वभरका उडान प्रभावित
    इरानी आक्रमणपछि कतारले आकस्मिक रूपमा हवाई आकाश बन्द गर्दा नेपालसहित विभिन्न देशहरूका उडानहरू प्रभावित भएका थिए। नेपालबाट कतार उड्न लागेका कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका उडानहरू सोमबार बेलुकी अकस्मात् रद्द गर्दा यात्रुहरू अलमलमा परेका थिए।

    वैदेशिक रोजगारीका लागि हिँडेका नेपाली अलपत्र
    विशेषगरी वैदेशिक रोजगारीका लागि कतार तथा अन्य खाडी मुलुकतर्फ जाँदै गरेका नेपाली श्रमिकहरू उडान रद्द भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका थिए। कतिपय यात्रुहरू अध्यागमन प्रक्रिया पूरा गरी अन्तिम सुरक्षा जाँच सकेर जहाज चढ्न तयारी अवस्थामा थिए। तर, इरानले कतारस्थित अमेरिकी सैन्य अड्डा ‘अल उदेइद’मा मिसाइल आक्रमण गरेको सूचना पाएपछि उनीहरू अन्योलमा परेका थिए।

    कतार ट्रान्जिटमार्ग बनेका यात्रुहरू पनि प्रभावित
    कतारलाई ट्रान्जिट बनाएर अमेरिका, युरोप तथा अन्य मुलुक जाने यात्रुहरूको उडान पनि प्रभावित भएको थियो। कतिपय यात्रुहरू विमानस्थलको चिसो भुइँमै सुतेर रात कटाउन बाध्य भएका थिए। नेपालबाट दोहातर्फ उडेको एउटा विमान त ओमानतर्फ डाइभर्ट गरिएको थियो।

    यो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!
    १४ मिनेट अघि

  • २

    युवालाई वित्तीय साक्षरताको पाठ, बैंक नेतृत्वको सहभागितासहित अभियान सुरु
    १ घण्टा अघि

  • ३

    भारतबाट महँगो आयो तेल, नेपालमा आंशिक मात्र वृद्धि
    १ घण्टा अघि

  • ४

    मौसम पूर्वसूचना प्रणाली र विभागको निगरानी
    २ घण्टा अघि

  • ५

    चैतमा केही वाणिज्य बैंकहरूको ब्याजदर घटाए
    १९ घण्टा अघि

  • ६

    दबाबबीच मन्त्रिपरिषदको बैठक,कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुने तयारी
    २२ घण्टा अघि

  • ७

    संविधानमा अधिकार, व्यवहारमा अवरोध: गैरआवासीय नेपालीको गुनासो
    २२ घण्टा अघि

  • ८

    अधिवेशन नजिकिँदै, निर्माण व्यवसायीमा चुनावी सरगर्मी
    २३ घण्टा अघि

  • ९

    सम्झौता फेरिँदै, लागत बढ्दै: संसद भवन निर्माण कहिले पूरा?(संशोधित लागत छ अर्ब ३० करोड ८२ लाख ५६ हजार)
    १ दिन अघि

  • १०

    सरकारी डाटा भण्डारणको सुरक्षामा प्रश्न
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको देहावसान

    नेपाल नक्सा
    २

    नेपाल राष्ट्र बैङ्कका गभर्नर र सञ्चालक सुविधामा सुधारको आवश्यकता

    नेपाल नक्सा
    ३

    विश्वविद्यालय अनुदानमा अनियमितता र वित्तीय पारदर्शिता चुनौती

    नेपाल नक्सा
    ४

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

    नेपाल नक्सा
    ५

    मध्यपूर्व तनावसँगै कच्चा तेलको मूल्य तीन वर्षयताकै उच्च

    नेपाल नक्सा
    ६

    इनिसा बिक हत्या प्रकरणमा सिआइबीको टोली खटियो

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution