
महेन्द्रनगर ।प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ ।उनका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंक निवासी देउवा फोक्सोको क्यान्सरबाट ग्रसित थिए । पछिल्लो समय काठमाडौँको बूढानीलकण्ठ (भंगाल) बस्दै आएका उनी केही समयदेखि उपचाररत थिए । फोक्सोको क्यान्सरबाट पीडित उहाँको आज (मंगलबार) बिहान वीर अस्पतालमा निधन भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे