
काठमाडौँ २४ असार | दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक फिर्ता लिने निर्णय सरकारले गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।
मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे