
काठमाडौँ , ७ कात्तिक | नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक पत्र सार्वजनिक कार्यक्रम स्थगन गरेको छ । आज विहान एक प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको जानकारी गराएको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका छन् ।उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन भएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे