काठमाडौँ, ९ भाद्र । प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) र १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।
अर्को आदेश नभएसम्मका लागि उनीहरूको काज सरुवा गरिएको हो ।