
काठमाडौँ , १३ चैत | गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ। गायक दुर्गेश थापासहित ३ जनाले आफूलाई कुटपिट गरेको भन्दै एक टिकटकरले प्रहरीमा उजुरी हालेका छन् ।
त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको आरोप उनले लगाएका छन् । ति ब्यक्तिले ३ जनाबिरुद्द प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका हुन् ।
उजुरी आधारमा कारवाहीका लागि आज दुवै पक्षलाई बोलाइएको प्रहरीले जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे