
काठमाडौँ – काठमाडौँको सिभिल मलमा आइतबार साँझ फिल्म हेर्ने क्रममा मुगु घर भएका फुर्वा लामाले आफूलाई दुव्र्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन ।
लामाको रिहाईको माग गर्दै जुम्ली समाज काठमाडौँले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।आक्रोशित दर्शकले हलहरूमा प्रदर्शन गर्दै मंगलबार फिल्म प्रदर्शन बन्द गराएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुर्वा लामालाई आज रिहा गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे