• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

७ मिनेट अघि
२

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

२३ मिनेट अघि
३

दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते

३८ मिनेट अघि
४

आजको मौसम

४५ मिनेट अघि
५

सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता

१ घण्टा अघि
६

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१७ घण्टा अघि
७

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१९ घण्टा अघि
८

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

२१ घण्टा अघि
९

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

२१ घण्टा अघि
१०

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

२२ घण्टा अघि
११

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

२२ घण्टा अघि
१२

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ श्रावण ८, बिहिबार (७ महिना अघि)

सुविधा वृद्धि, ब्याजदर हेरफेर र नगद मौज्दात उल्लंघनमा बैंक तथा फाइनान्स संस्थालाई कारबाही

Nepal Rastra Bank

  • 3,939 Views
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीमाथि नियमन उल्लंघनको आधारमा कारबाही गरेको छ।

    केन्द्रीय बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा विभिन्न नियामकीय निर्देशन पालना नगरेका कारण ती संस्थाहरूलाई सचेत गराउने र आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो।

    सिटिजन्स बैंक इन्टरनेसनल का प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकको निर्देशन विपरीत करार सम्झौता संशोधन गरी सुविधा वृद्धि गरेको भन्दै सचेत गराइएको छ।

    त्यस्तै, फास्ट ट्र्याक लोनको कर्जा उपयोगसम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकले दिएको निर्देशनको पालन नगरेको भन्दै बैंकको सञ्चालक समितिलाई पनि सचेत गराइएको छ।

    साथै, बैंकले ब्याजदर अन्तर गणना त्रुटिपूर्ण ढंगले गरेको, नयाँ कर्जा प्रवाह गरी पुराना कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानत समयमै नतिरेको, लामो समयदेखि अस्थायी रूपमा म्याद थपिएका कर्जामा नोक्सानी व्यवस्था नगरेको, तथा चालु पूँजीसम्बन्धी मार्गदर्शनको पूर्ण पालना नगरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ।

    एनआईसी एशिया बैंक पनि कारबाहीको सूचीमा परेको छ। ऋणीहरूबाट अत्यधिक ब्याज असुल गरेको तथा कर्जा सम्झौतापत्रमा आवश्यक विवरणहरू स्पष्ट रूपमा उल्लेख नगरेको भन्दै बैंकलाई सचेत गराइएको हो।

    त्यसैगरी, ब्याजदर परिवर्तन गर्दा ऋणीलाई समयमै जानकारी नदिएको तथ्य उजागर भएपछि बैंकलाई सचेत गराइएको हो।

    पोखरा फाइनान्सले अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि ३२ लाख ७७ हजार ६७६ रुपैयाँ जरिवाना गरिएको छ।

    संस्थाले २०७९ माघ २७ देखि चैत २३ सम्मको अवधिमा मौज्दात नबुझाएको राष्ट्र बैंकको निष्कर्ष छ।

    गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरूलाई पनि नोक्सानी वर्गीकरण तथा कर्जा नियमितीकरण प्रक्रियामा कमजोरी गरेको भन्दै सचेत गराइएको हो।

    साथै, वार्षिक साधारणसभा अघि सञ्चालक नियुक्त नगरेको, निर्वाचन प्रक्रिया नगरी साधारणसभा पछि सञ्चालक समिति मार्फत नियुक्ति गरेको, तथा कर्मचारी उपदानसम्बन्धी विनियमावली स्वीकृति नलिई कार्यान्वयनमा ल्याएको पाइएपछि समिति अध्यक्षसमेत सचेत गराइएको छ।

    नेपाल राष्ट्र बैंकले नियमित नियमनमार्फत वित्तीय अनुशासन कायम राख्न यस्ता कारबाहीहरूलाई निरन्तरता दिने जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?
    ७ मिनेट अघि

  • २

    रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?
    २३ मिनेट अघि

  • ३

    दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते
    ३८ मिनेट अघि

  • ४

    आजको मौसम
    ४५ मिनेट अघि

  • ५

    सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता
    १ घण्टा अघि

  • ६

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १७ घण्टा अघि

  • ७

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १९ घण्टा अघि

  • ८

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    २१ घण्टा अघि

  • ९

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    २१ घण्टा अघि

  • १०

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution