
काठमाडौँ १ असोज । जबरजस्ती करणीको आरोपमा लागेर थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा आज तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।
अभिनेता पल शाह नवलपुर जिल्ला अदालतबाटभदौ २१ गते बलात्कार मुद्दाबाट सफाइ पाएका थिए । बलात्कार मुद्दाबाट सफाइ पाए पनि तनहुँ जिल्ला अदालतले बलात्कार नभनेर ‘यौन दुरुपयोग’ भन्दै २ वर्ष ६ महिना कैद सजाय, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना फैसला सुनाएको थियो ।
यसअघि भदौ १५ गते नै सुनुवाइ हुने भनिए पनि विशेष कारण वस असोज २ गतेका लागि पेशी सारिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे