
काठमाडौँ १२ असार । त्रिभुवन विमानस्थलले यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जनामात्रै जान आग्रह गरेको छ।
‘अब उपरान्त बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुका लागि बढीमा ३ जना मात्रै स्वागत तथा बिदाइ गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन,’ अपिल गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे