
हरेक बर्षझै यो बर्ष पनि मलको अभाब हुने देखिन्छ। अहिले सम्म नेपालि बजारमा चाहिने जति मल भित्रिन सकेको छैन ।मल निर्यात रोक्ने चिनियाँ नीतिका कारण पाँच महिना अघि नै ठेक्का प्रक्रिया सकिएको ५० हजार मेट्रिकटन युरिया र ६३ हजार ५३५ मेट्रिकटन डीएपी मल आयात अलपत्र परेको छ ।कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्र कार्कीका अनुसार चिनियाँ कम्पनीले मल दिन्छु भन्यो तर अहिले सरकारी नीति भन्दै मल दिदैन्र ।किसानले बाली ल्याउने समयमा कहिले प्रयापत मल पाउदैनन्र। सधै छिमेकी मुलुकसँग रासायनिक मलमा भर पर्दा नेपाली किसानले बेलामा मल पाउदैन्न्र ा जसका कारण उत्पादनमा कमि आउछ ।कहिले भारत त कहिले चिनले धोका दिन्छन्र ा जुनै सरकार आए पनि रासायनिक मलको समस्या जस्ताको तेस्तै जसको सरकार आए पनि यो समस्या हल भएको छैन ा हल कागजमा मात्र सिमित रहेको छ ा यो समस्या समाधान गर्नको लागि नेपाल सरकारले आफनै देशमा मल उधोग खोल्नु पर्छ ्र।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे