
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नु भएको छ। शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले सिंहदरबार पुगेर पदभार ग्रहण गर्नु भएको हो । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गर्नु भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे