
काठमाडौँ , जेठ ७ । नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले डा पौडेललाई शपथ ग्रहण गराएका हन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो । र्ने निर्णय गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे