
काठमाडौ , ५ मंसिर | प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।
यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् ।यहाँ ७ हजार २ सय ३० मत खसेको थियो। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे