
काठमाडौँ, १२ कार्तिक । नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभाको घोषणापत्र आज सार्वनजिक गर्दैछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपामा बिहान १० बजे पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
यसअघि नेपाली कांग्रेसले गत आइतबार र सोमबार घोषणा गर्ने भनिएको कार्यक्रम पनि अन्तिम समयमा स्थगन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे