
काठमाडौँ, साउन २३ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक, बिषयमा समेत छलफल हुनेछ साथै पार्टीको संगठन सुदृढिकरण लगायतका बिषयम केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे