
काठमाडौँ २८ असोज |नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदका लागि विज्ञापन खुलाएको छ ।बोर्डलले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाएको हो ।
सूचनाका अनुसार निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि आवेदन खुला गरेको छ ।निर्देशक देखि वरिष्ठ सहायकसम्म मागेको छ ।
इच्छुक उम्मेदवारले आवेदन फारम कात्तिक १७ गतेसम्ममा बोर्डकै केन्द्रमा बुझाउनुपर्नेछ । आवेदन फारम कात्तिक १७ गतेसम्ममा बोर्डकै केन्द्रमा बुझाउनुपर्नेछ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे