
ट्रान्परेन्सी इन्टरनेशनलले केही बेर पहिले सार्वजनिक गरेको भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष्टाचार व्याप्त मुलुक रहेको उल्लेख छ ।यस वर्ष नेपाललाई १०० मा ३३ (अङ्क ९१७) औं स्थान दिइएको छ र गतवर्ष पनि नेपाल अंक ३३ ११७ औं स्थान नै थियो ।प्रतिवेदनमा भनिएको छ, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ ।अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे