• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २५, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता

१ घण्टा अघि
२

डा .संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

२ घण्टा अघि
३

स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगन थापाको प्रतिबद्धता

२ घण्टा अघि
४

दलाई लामाले कहिल्यै एपस्टीनसँग भेट नगरेको : प्रेस वक्तव्य

२ घण्टा अघि
५

अन्त्येष्टिअघि चलचित्र विकास बोर्डमा सुनिल थापाको पार्थिव शरीर राखियो

३ घण्टा अघि
६

बढ्दो साइबर र अन्तर्राष्ट्रिय अपराधले समाज जटिल बन्दै:आईजीपी कार्की

३ घण्टा अघि
७

जापान र यूके आवेदन प्रक्रियामा सुधारका लागि एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपाल–भिएफएस प्रतिनिधि बैठक

३ घण्टा अघि
८

‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित प्रधान सेनापति खुला म्याराथन सम्पन्न

४ घण्टा अघि
९

नेपाल–भारत सीमामा सुरक्षाकर्मीको संयुक्त अनुगमन

४ घण्टा अघि
१०

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

१ दिन अघि
११

देशलाई सम्हाल्ने शक्ति चाहिएको छ, कांग्रेस तयार छ:सभापति थापा

२ दिन अघि
१२

अमेरिकी भर्चुअल दूतावासको सतर्कता, इरानबाट सुरक्षित बाहिरिन सल्लाह,कूटनीतिक वार्ता ओमानमा

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
९

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०८२ माघ २५, आईतबार (३ घण्टा अघि)

बढ्दो साइबर र अन्तर्राष्ट्रिय अपराधले समाज जटिल बन्दै:आईजीपी कार्की

  • 494 Views
  • काठमाडौँ। नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत अपराधसँगै सङ्गठित, साइबर तथा अन्तर्राष्ट्रिय प्रकृतिका अपराध बढ्दै जाँदा मुलुक र समाज झन् जटिल बन्दै गएको बताउनुभएको छ। आइतबार काठमाडौँमा आयोजित नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को उद्घाटन समारोहमा बोल्दै उहाँले प्रविधिको तीव्र प्रयोगसँगै विकसित नयाँ किसिमका अपराध नियन्त्रण गर्न रणनीतिक छलफल अपरिहार्य बनेको उल्लेख गर्नुभयो।

    आईजीपी कार्कीले बदलिँदो अपराध प्रवृत्तिका कारण सुरक्षामा थप चुनौती देखिएको भन्दै यस्ता सम्मेलनले अपराध रोकथाम र नियन्त्रणका उपाय पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनमा परम्परागत अपराधदेखि साइबर र अन्तर्राष्ट्रिय अपराधसम्मका विषयमा गहन छलफल हुने उहाँको भनाइ थियो।

    समाजमा देखिएका विविध किसिमका अपराध नियन्त्रणका लागि विषयविज्ञको सुझाव र अनुभवलाई नीतिगत तथा कार्यान्वयन तहमा उपयोग गर्न सम्मेलन आयोजना गरिएको आईजीपी कार्कीले स्पष्ट पार्नुभयो। उहाँले नेपाल प्रहरीको मूलमन्त्र ‘सत्य, सेवा, सुरक्षा’ रहेको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीले यसलाई व्यवहारमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।

    संविधान, प्रहरी ऐन तथा प्रचलित कानुनले तोकेको जिम्मेवारीअनुसार नेपाल प्रहरीले शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने, कानुनको प्रभावकारी कार्यान्वयन गर्ने, अपराध रोकथाम तथा अनुसन्धान गर्ने र मानव अधिकारको संरक्षण गर्दै जनउत्तरदायी तथा व्यावसायिक सेवा प्रवाह गर्नुपर्ने दायित्व रहेको उहाँले स्मरण गराउनुभयो। जिम्मेवारीको दायरा विस्तारसँगै प्रहरीप्रतिको जनअपेक्षा पनि बढ्दै गएको उहाँको भनाइ थियो।

    दुई दिनसम्म चल्ने नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ ले ‘जेन–जी’ प्रदर्शनका कारण भौतिक तथा मानसिक रूपमा चुनौतीमा परेका प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल टेलिकममा नयाँ नेतृत्व: रीना डंगोलको दृष्टिकोण र प्राथमिकता
    १ घण्टा अघि

  • २

    डा .संगिता मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
    २ घण्टा अघि

  • ३

    स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने गगन थापाको प्रतिबद्धता
    २ घण्टा अघि

  • ४

    दलाई लामाले कहिल्यै एपस्टीनसँग भेट नगरेको : प्रेस वक्तव्य
    २ घण्टा अघि

  • ५

    अन्त्येष्टिअघि चलचित्र विकास बोर्डमा सुनिल थापाको पार्थिव शरीर राखियो
    ३ घण्टा अघि

  • ६

    बढ्दो साइबर र अन्तर्राष्ट्रिय अपराधले समाज जटिल बन्दै:आईजीपी कार्की
    ३ घण्टा अघि

  • ७

    जापान र यूके आवेदन प्रक्रियामा सुधारका लागि एजुकेशन कन्सल्टेन्ट्स एसोसिएसन अफ नेपाल–भिएफएस प्रतिनिधि बैठक
    ३ घण्टा अघि

  • ८

    ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नारासहित प्रधान सेनापति खुला म्याराथन सम्पन्न
    ४ घण्टा अघि

  • ९

    नेपाल–भारत सीमामा सुरक्षाकर्मीको संयुक्त अनुगमन
    ४ घण्टा अघि

  • १०

    रहेनन् वरिष्ठ कलाकार सुनिल थापा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सुरक्षा जोखिम बढेपछि इरानस्थित नेपालीलाई सतर्क रहन आग्रह

    नेपाल नक्सा
    २

    अन्तर्राष्ट्रिय हवाई सेवामा कर छली, १३ कम्पनी निगरानीमा

    नेपाल नक्सा
    ३

    भ्रामक सामग्री नियन्त्रणका लागि निर्वाचन आयोग र टिकटकको साझेदारी

    नेपाल नक्सा
    ४

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

    नेपाल नक्सा
    ५

    आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

    नेपाल नक्सा
    ६

    टोकियोमा राष्ट्रपति पौडेलद्वारा जापानी लगानीकर्तासँग भेटवार्ता

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution