
काठमाडौँ, ३१ साउन ।काठमाडौँमा डिल्लीबजारमा रहेको ग्लोबल स्टडी पार्टनर्सले होटल हिमालयमा जि एस पी नेपाल पार्टनर्स मिट एण्ड नेटवर्कीङ ईभेन्ट २०२३ सम्पन्न गरेको छ।
ग्लोबल स्टडी पार्टनरकी सि ई वो मिस ईलेन स्टार्कीले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमलाई अगाडी बढाइएको थियो । त्यस्तै कार्यक्रममा ग्लोबल स्टडी नेपालका कन्ट्री डिरेक्टर अनिल श्रेष्ठले ऊपस्थीत सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जि एस पी कोप्रेट हेड अफिसका चिफ ग्रोथ अफिसर अलि बुटले जि एस पीले गरेका प्रगती विकास र नेटवर्कीङको वारेमा चर्चा गर्दै गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतीथी जि एस पी की सि ई ओ मिस ईलेन स्टार्कीले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूले साथ दिएकोमा धन्यवाद दिदै भविष्यमा पनि साथ र सहयोगको अपेक्षा व्यक्त गरेकी थिईन।
कार्यक्रममा शिक्षा र यसका चुनौतीका बारेमा प्यानल डीस्कसन समेत सन्चालन गरीएको थियो । परामर्श व्यवसायीहरूको बाक्लो उपस्थीती रहेको कार्यक्रमा मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रम सफल्तापुर्वक सम्पन्न भएको जानकारी दिदै जि एस पी नेपालका विज्नेस डेभलपमेन्ट म्यानेजर सूर्यदिप घतानीले धन्यवाद समेत व्यक्त गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे