
काठमाडौं । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापाको अग्रता कायमै रहेको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार २ हजार ३२१ मत गन्दा १५०८ मत ल्याएर थापाले अग्रता लिएका छन् । त्यस्तै, विश्वप्रकाश शर्माले ९४२ मत ल्याएका छन् ।
यसैगरी, प्रकाशशरण महतले ७६५, प्रदीप पौडेलले , मिनेन्द्र रिजालले २७५ मत ल्याएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे