• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ २०, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन

३ घण्टा अघि
२

नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा

३ घण्टा अघि
३

हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की

३ घण्टा अघि
४

लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल

७ घण्टा अघि
५

मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस

७ घण्टा अघि
६

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

८ घण्टा अघि
७

ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही

८ घण्टा अघि
८

घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या

९ घण्टा अघि
९

आजको मौसम

१२ घण्टा अघि
१०

निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन

१२ घण्टा अघि
११

लगातार सातौं वर्ष फर्च्युन मोस्ट एडमायर्ड सूचीमा मेटलाइफ

१ दिन अघि
१२

आधारभूत तालिम १–१८३ समूह सम्पन्न,प्रधानमन्त्री कार्कीद्वारा दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
९

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

५ महिना अघि
१०

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
११

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१२

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (१0 महिना अघि)

संविधान संशोधनको आवश्यकता: नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभागको सुझाव प्रतिवेदन बुझाइयो

  • 4,185 Views
  • काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग तथा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनले ‘संविधान संशोधनको आवश्यकता र औचित्य’ विषयमा सातै प्रदेशमा आयोजना गरेका अन्तरक्रिया कार्यक्रमहरूबाट प्राप्त सुझावहरू समेटिएको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको छ।

    बुधबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा विभाग प्रमुख डा. डिला संग्रौला पन्तले सभापति देउवालाई प्रतिवेदन हस्तान्तरण गरेकी थिइन्। विभागका अनुसार अन्तरक्रियामा सहभागीहरूले धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने तथा राजसंस्थालाई पुनः कुनै न कुनै रूपमा स्थान दिनुपर्ने माग राखेका थिए।

    प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रणाली मात्र कायम गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ। संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने, संघीयता बलियो बनाउन प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनबाट १६५ जना मात्र निर्वाचित गरिनुपर्ने, समानुपातिक प्रणाली हटाएर राष्ट्रिय सभालाई मात्र पूर्ण समानुपातिक बनाइनुपर्ने प्रस्ताव प्रतिवेदनमा समेटिएको छ।

    त्यस्तै, प्रतिनिधिसभालाई समावेशी बनाउन महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्ने, थ्रेस होल्डको प्रतिशत वृद्धि गर्ने र राष्ट्रिय सभामा दलित तथा महिलाको न्यूनतम ३३ प्रतिशत आरक्षण सुनिश्चित गर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ। स्थानीय तहको संख्या कटौती गर्ने तथा जिल्ला समन्वय समिति खारेज गर्ने प्रस्ताव पनि प्रतिवेदनमा समावेश गरिएको छ।

    प्रतिवेदनमा निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्याका साथै भूगोललाई आधार मान्नुपर्ने, स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक अनिवार्य रूपमा महिला हुनुपर्ने व्यवस्था गर्नुपर्ने र राज्यका सबै तहमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने व्यवस्था गर्नुपर्ने सुझाव राखिएको छ।

    साथै, ७० वर्ष नाघेका व्यक्तिहरूलाई जनप्रतिनिधि बन्न नपाउने, कम्तीमा एसएलसी (प्रवेशिका) उत्तीर्ण गरेको व्यक्ति मात्र उम्मेदवार बन्न पाउने तथा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी तलब तथा सेवा-सुविधा प्रदान नगर्ने व्यवस्था गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा समेटिएको छ।

    सभापति देउवाले प्रतिवेदन प्राप्त गरेपछि हालको संविधानअनुसार कुनै पनि दलले सहजै बहुमत ल्याउन नसक्ने परिस्थितिलाई इंगित गर्दै समयसापेक्ष रूपमा संविधान संशोधन आवश्यक रहेको बताएका छन्। विभाग प्रमुख संग्रौलाले सातै प्रदेशमा अन्तरक्रिया गरी सुझाव संकलन गरेर प्रतिवेदन तयार पारिएको र यसले पार्टीलाई संविधान संशोधनबारे स्पष्ट धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्।

    पेशागत तथा बुद्धिजीवी विभागले सातै प्रदेशमा व्यापक छलफल गरी प्रतिवेदन बुझाउने पहिलो पार्टी विभागका रूपमा आफूलाई स्थापित गरेको जनाएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    स्थलमार्गबाट खाद्यान्न ढुवानीका लागि बोलपत्र स्वीकृति र सम्झौता निर्देशन
    ३ घण्टा अघि

  • २

    नेपाल विश्व स्वास्थ्य संगठन बैठकमा दक्षिण–पूर्वी एसियाली क्षेत्रको नेतृत्वमा
    ३ घण्टा अघि

  • ३

    हिमाली जिल्लामा मौसम प्रतिकूल भए निर्वाचन दोस्रो चरणमा: प्रधानमन्त्री कार्की
    ३ घण्टा अघि

  • ४

    लागूऔषध तथा मानव बेचबिखन नियन्त्रणमा परराष्ट्रमन्त्री र होल्गेबीच छलफल
    ७ घण्टा अघि

  • ५

    मानव अधिकार मुद्दामा आयोगद्वारा २८० निर्णय तथा सिफारिस
    ७ घण्टा अघि

  • ६

    प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त
    ८ घण्टा अघि

  • ७

    ऐन उल्लङ्घन गर्ने व्यवसायमाथि विभागको कारबाही
    ८ घण्टा अघि

  • ८

    घरेलु झगडाले रंगेलीमा भयावह घटना, श्रीमतीको हत्या गरेर पतिले गरे आत्महत्या
    ९ घण्टा अघि

  • ९

    आजको मौसम
    १२ घण्टा अघि

  • १०

    निर्वाचन सुरक्षा: भोलिदेखि नै सेना परिचालन
    १२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    नेपालमा धान उत्पादनमा ४% भन्दा बढी कमी, क्षेत्रफल र उत्पादकत्व घट्ने अनुमान

    नेपाल नक्सा
    २

    नेपाल–जापान सम्बन्ध ७० वर्ष : राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा

    नेपाल नक्सा
    ३

    फागुन २१ पछिको संसद् बैठक सञ्चालनमा पूर्वाधार चुनौती

    नेपाल नक्सा
    ४

    भरतपुर महानगरका पूर्व वरिष्ठ इन्जिनियरविरुद्ध ६ करोडभन्दा बढी बिगो दाबी,अन्य माथि पनि छानविन हुँदै

    नेपाल नक्सा
    ५

    चुनावी अभिव्यक्तिदेखि प्रचारसम्म विवाद, बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

    नेपाल नक्सा
    ६

    भाषा परीक्षा उत्तीर्ण तर दक्षिण कोरिया नजान पाएका युवाहरूले काठमाडौंमा प्रदर्शन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution