• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ

१ घण्टा अघि
२

निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज

१ घण्टा अघि
३

भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

२ घण्टा अघि
४

अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते

३ घण्टा अघि
५

लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली

३ घण्टा अघि
६

फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन

३ घण्टा अघि
७

इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण

३ घण्टा अघि
८

सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख

३ घण्टा अघि
९

सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती

५ घण्टा अघि
१०

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

२१ घण्टा अघि
११

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१ दिन अघि
१२

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण ३०, सोमबार (३ साल अघि)

९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सातौं राष्ट्रिय युवा सम्मेलन सम्पन्न

  • 2,550 Views
  • काठमाडौँ, ३० श्रावण । ‘अन्तरपुस्ता ऐक्यबद्धता : सबै उमेर समुहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मुख्य नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा आयोजित सातौं राष्ट्रिय युवा सम्मेलन ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

    समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी एवं राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा ४०% भन्दा धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरु नयाँ आसा पलाएको बताउनुभयो । यसैगरी अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युववर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा वातावरण विद श्याम कृष्ण श्रेष्ठले आफ्नो ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताउनुभयो ।टि. डि. एच. जर्मनीका नेपालका प्रतिनिधि मोनी श्रेष्ठले युवा सरोकारका विभिन्न पक्षमा सरकारी निकाय, सामाजिक संघसंस्था, युवाक्लव/संजाल तथा सबै सरोकारवालाहरु संगको हातेमालोबाट मात्र युवा अभियानले सफलता प्राप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रमको समापन समारोहमा इन्सेक नेपालका निर्देशक श्रीराम बजगाई, हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाही, आयोनका महासचिव खिमानन्द देवकोटा सिविस नेपालका प्रतिनिधि लगायतले युवा अधिकार र अभियानका विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।

    दुईदिनसम्म काठमाडौंमा सम्पन्न सम्मेलनको उद्घाटन राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । यसैगरी पहिलो दिन २८ गते दिगो विकासको स्थानियकरण ,पर्यटनमा युवाको सम्भावना राजनिती र युवा नेतृत्व गरि तीन सत्र संचालन भएको थियो।

    गैर सरकारी संस्था महासंघ नेपालका महासचिव अर्जुन भट्टराईले संचालन गर्नुभएको पहिलो सत्रमा राष्ट्रिय योजना आयोगका उपसचिव यदुनाथ गौतम अतिथी वक्ताका रुपमा रहनुभएको थियो । यसैगरी राजनिती र युवा नेतृत्व सम्बन्धी समुहगत छलफलमा अतिथी वक्ताहरु नेपाली काङ्ग्रेस केन्द्रीय कमिटी सदस्य नैनसिंह महर, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य माधव ढुङ्गेल, नेकपा माओवादी केन्द्र पोलिटव्युरो रामदिप आचार्य, नेकपा एकिकृत समाजवादी केन्द्रीय कमिटी सदस्य माननीय रमा आले मगरले वर्तमान नेपाली राजनितिमा देखिएका चुनौती, अवसर तथा सम्भावना विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । ‘युवा र पर्यटन’ विषयक सत्रमा नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुर्य थपलियाले पर्यटनका विविध आयाम तथा युवाको भूमिकाबारे प्रस्ट्याउनु भएको थियो ।

    यसैगरी दोस्रो दिन २९ गते युवा र उद्यमशीलता तथा युवा, जलवायु र जैविक विविधता संरक्षण गरि दुई सत्रमा समूह छलफल भएको थियो । पत्रकार तथा युवा अभियन्ता सोबिता गौतमले संचालन गर्नुभएको युवा र उद्धमशीलता सम्बन्धी सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कविराज उप्रेती तथा युवा उद्धमी प्रकृति मैनाली अतिथी वक्ताको रुपमारहनुभएको थियो ।

    कार्यक्रममा वातावरणीय अधिकारलाई युवा तथा बालबालिकाको मानवीय अधिकारका रुपमा अगाडि बढाउन स्थानिय तहदेखी राष्ट्रिय स्तरमा बहस तथा पैरवी गर्न राष्ट्रिय संयन्त्र आवश्यक रहेको कार्यक्रम संयोजक अमृत देवकोटाले बताउनुभयो । इन्सेकका निर्देशक श्रीराम चौलागाईले संचालन गर्नुभएको यस सत्रमा राष्ट्रिय बालअधिकार परिषद्का पुर्व कार्यकारी निर्देशक तथा बाल अधिकार विज्ञ मिलनराज धरेल, एन. ए. सि. जी. का सह अध्यक्ष किरण थापा, बाल अधिकार विज्ञ विष्णु खत्री लगायतले बालबालिका तथा युवाको वातावरणीय अधिकार सम्बन्धी विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

    दिगो विकासका लागी राष्ट्रिय युवा संजाल, नेपालको आयोजना , राष्ट्रिय युवा परिषद्, नेपाल पर्यटन बोर्ड र गैर सरकारी संस्था महासंघ संगको समन्वय तथा टि.डि. एच. जर्मनी, ए. आई. एन . स्ट्रोम फाउन्डेसन, गुड सेफर्ड, हुरेन्डेक नेपाल, ग्रामिण विकास संस्था काभ्रे लगायत २० भन्दा धेरै राष्ट्रिय तथा अन्तरास्ट्रिय संघसंस्थाहरु संगको समन्वयमा भएको कार्यक्रममा देशैभरिबाट १०० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो ।

    दुईदिने राष्ट्रिय युवा सम्मेलनले युवामैत्री शासकीय प्रणाली स्थापना गर्न माग गर्ने, आगामी संसदीय चुनावमा पचास प्रतिशत युवा उम्मेदवारी कायम गर्न राजनितिक दल, संसद तथा सरकारसंग पहल गर्ने, सीप प्रबर्द्धन र उद्धमशिलता मैत्री नीति र संरचना स्थानीय तहसम्म बिस्तार गर्न माग गर्ने लगायत ९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै राष्ट्रिय युवा परिषद्लाई हस्तान्तरण समेत गरेको छ ।साथै आगामी दिनहरुमा दिगो बिकास र युवाको क्षेत्रमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय संघ सस्था सहकार्य गर्दै अगाडि बड्ने र निकट भविस्यमै दक्षिण एसियायी युवा सम्मेलनको तयारीमा सस्था लागेको महासचिव सन्जिप न्यौपानेले जानकारी दिए । दुई दिने सम्मेलनको अध्क्षता सन्जालका केन्द्रिय अध्यक्ष अमृत देवकोटाले गर्नु भएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सोविता गौतमको निर्वाचन खर्च सार्वजनिक , कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ
    १ घण्टा अघि

  • २

    निर्वाचनमा खटिएका निर्वाचन प्रहरीहरूको बिदाइ आज
    १ घण्टा अघि

  • ३

    भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने
    २ घण्टा अघि

  • ४

    अमेरिका–इसराइलको हवाई आक्रमणमा इरानका नयाँ सर्वोच्च नेता घाइते
    ३ घण्टा अघि

  • ५

    लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुन्छ:ओली
    ३ घण्टा अघि

  • ६

    फागुन ३० देखि काठमाडौँमा गैरआवासीय नेपाली संघको महाधिवेशन
    ३ घण्टा अघि

  • ७

    इरान–अमेरिका तनावबीच इन्धन बोकेर भारत आउँदै गरेको जहाजमाथि होर्मुजमा आक्रमण
    ३ घण्टा अघि

  • ८

    सोविता गौतमद्वारा निर्वाचन खर्च विवरण आयोगमा पेश, खर्च नौ लाख
    ३ घण्टा अघि

  • ९

    सूचना प्रविधि र वित्तीय कारोबारमा राजस्व चुहावट नियन्त्रण चुनौती
    ५ घण्टा अघि

  • १०

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    झापा–५ मा बालेनको विजय, ओलीले दिए शुभकामना

    नेपाल नक्सा
    ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution