• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ८, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दिल्लीपछि बंगलादेशले कोलकाता, मुम्बईसहितका शहरमा भिसा सेवा निलम्बन

१४ मिनेट अघि
२

एमसीए–नेपालले २३.६६ मिलियन डलरका सडक मर्मत सम्झौता सम्पन्न

१२ घण्टा अघि
३

ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु:रवि लामिछाने

१६ घण्टा अघि
४

सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

१८ घण्टा अघि
५

सरकार विपद् आउनुअघि नै जोखिम बुझ्ने, तयारी गर्ने र सही अनुमानका आधारमा काम गर्ने दिशामा अघि बढेको छ:गृहमन्त्री अर्याल

१८ घण्टा अघि
६

पिस कोर नेपालले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसँग भेला आयोजना

१९ घण्टा अघि
७

सहकारीका लागि पहिलो पटक राष्ट्र बैंकको छुट्टै निर्देशन

२0 घण्टा अघि
८

गुणस्तरीय र समान स्वास्थ्य सेवाका लागि एआईएन स्वास्थ्य समूह

२0 घण्टा अघि
९

विराटनगरका दुई क्यासिनोमा प्रहरीले मार्‍यो छापा , २० जना नेपाली पक्राउ

२१ घण्टा अघि
१०

नेपालमा क्रेडिट जोखिम र असुली व्यवस्थापनका समसामयिक मुद्दामाथि विशेषज्ञ संवाद सम्पन्न

२१ घण्टा अघि
११

बढ्यो सुनचाँदीको मूल्य

२१ घण्टा अघि
१२

म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु:गगन थापा

२२ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार (५ महिना अघि)

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध, मर्मत सम्पन्न भएपछि मात्रै नियमित संचालन हुने

Federal republic Nepal ID

  • 2,561 Views
  • काठमाडौं — राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (National Identity Management Information System) को नियमित मर्मत तथा क्षमता विस्तार कार्यका कारण विभिन्न सेवा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ।

    विभागका सूचना अधिकारी शिवराज सेढाईंका अनुसार, मर्मत कार्य सम्पन्न नहुँदासम्म विभागसँग सम्बन्धित कतिपय सेवा प्रवाह अस्थायी रूपमा रोकिएको छ। अवरुद्ध सेवामा अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलन तथा कार्ड वितरण, विवरण सच्याउने सेवा, जन्मदर्ताका क्रममा राष्ट्रिय परिचय नम्बर प्रदान गर्ने सेवा, सामाजिक सुरक्षा भत्ता वितरणका लागि लाभग्राहीको नाम दर्ता र नवीकरण गर्दा जैविक विवरण प्रमाणीकरण गर्ने प्रक्रिया लगायत प्रणालीसँग अन्तरआबद्ध अन्य सार्वजनिक सेवा समावेश छन्।

    विभागले सार्वजनिक सूचना जारी गर्दै मर्मत कार्य सकेलगत्तै सेवा सुचारु गरिने स्पष्ट पारेको छ। विभागले आइतबारदेखि नै सेवा आंशिक रूपमा रोकिएको जानकारी गराएको हो।

    यद्यपि, राष्ट्रिय परिचयपत्र विवरण संकलन र वितरणसम्बन्धी काम अफलाइन प्रणालीबाट यथावत सञ्चालन गर्न सकिने भएकाले, देशभरका सेवा इकाइहरूलाई सोहीअनुसार कार्य सञ्चालन गर्न निर्देशन दिइएको विभागले जनाएको छ। साथै, अफलाइन प्रणालीबाट विवरण दर्ता गराएका सेवाग्राहीहरूलाई अनलाइन सेवा पुनः सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत उपलब्ध गराइने जानकारी पनि विभागले दिएको छ।

    विभागले सेवाग्राही तथा सरोकारवालाहरूलाई असुविधाका लागि क्षमायाचना गर्दै आवश्यक सहयोग गर्न अनुरोध गरेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    दिल्लीपछि बंगलादेशले कोलकाता, मुम्बईसहितका शहरमा भिसा सेवा निलम्बन
    १४ मिनेट अघि

  • २

    एमसीए–नेपालले २३.६६ मिलियन डलरका सडक मर्मत सम्झौता सम्पन्न
    १२ घण्टा अघि

  • ३

    ओलीले लगाएको गुन तिर्न अदालत धाउँदैछु:रवि लामिछाने
    १६ घण्टा अघि

  • ४

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना
    १८ घण्टा अघि

  • ५

    सरकार विपद् आउनुअघि नै जोखिम बुझ्ने, तयारी गर्ने र सही अनुमानका आधारमा काम गर्ने दिशामा अघि बढेको छ:गृहमन्त्री अर्याल
    १८ घण्टा अघि

  • ६

    पिस कोर नेपालले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरूसँग भेला आयोजना
    १९ घण्टा अघि

  • ७

    सहकारीका लागि पहिलो पटक राष्ट्र बैंकको छुट्टै निर्देशन
    २0 घण्टा अघि

  • ८

    गुणस्तरीय र समान स्वास्थ्य सेवाका लागि एआईएन स्वास्थ्य समूह
    २0 घण्टा अघि

  • ९

    विराटनगरका दुई क्यासिनोमा प्रहरीले मार्‍यो छापा , २० जना नेपाली पक्राउ
    २१ घण्टा अघि

  • १०

    नेपालमा क्रेडिट जोखिम र असुली व्यवस्थापनका समसामयिक मुद्दामाथि विशेषज्ञ संवाद सम्पन्न
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ४

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा
    ५

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा
    ६

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution