
काठमाडौँ, २८ भाद्र । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
बैंकले आज एक सुचना जारी गर्दै ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट एक वर्षे करार सेवाका लागि आवेदन आह्वान गरेको हो ।
आवेदन आजबाट एक हप्ताभित्र बैंकको वेभसाइटमा गएर भर्न सकिने सुचनामा जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे