
काठमाडौँ — संघीय संसद्को राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।
आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफल गर्न प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
त्यस्तै, आजै संघीय संसद्को पाँचवटा संसदीय समितिको बैठकहरू पनि बस्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे