
काठमाडौँ , २९ कात्तिक |नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् नवलपरासी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार विनोद चौधरीले आफू विकासको लागि राजनीतिमा आएको बताएका छन् । चौधरीले विकासमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने बताएका छन् ।
उनले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।काँग्रेस नेता चौधरीले विकासको लागि आफ्नो जित आवश्यक रहेका र जिताउँन मतदातासँग अपिल गरेका छन् ।मतदाताहरुले आफूलाई रुचाएको र आफूले सुस्ता बाढी, किसानका समस्यादेखि विकास निर्माणका लागि पहल गर्ने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे