• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ९, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महानगरले बनाएका संरचनाको दीगो उपयोगका लागि कार्यविधि आवश्यक

११ घण्टा अघि
२

कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव

१२ घण्टा अघि
३

भारतको आसाममा दुई समूहहरूबीच झडप हुँदा २ जनाको मृत्यु, ४८ प्रहरी घाइते

१२ घण्टा अघि
४

भ्रमण प्रवेशाज्ञा दुरुपयोगको आशंकामा आवेदन अस्वीकृत हुन सक्ने दूतावासको स्पष्टोक्ति

१३ घण्टा अघि
५

रवीन्द्र मिश्रको डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र

१४ घण्टा अघि
६

बिरामीको चाहना विपरित निजी अस्पताल लैजाने एम्बुलेन्समाथि कारबाहीको चेतावनी

१४ घण्टा अघि
७

मुम्बइ–दिल्ली भ्रमणमा डा. भट्टराईद्वारा लोकतन्त्र र द्विपक्षीय सम्बन्धमा विचार विमर्श

१५ घण्टा अघि
८

राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

१५ घण्टा अघि
९

नयाँ पुस्ताका माग सम्बोधन गर्दै निर्धारित मितिमा निष्पक्ष निर्वाचन गर्ने सरकारको प्रतिबद्धता

१६ घण्टा अघि
१०

नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा

१६ घण्टा अघि
११

जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन ,सञ्चारमन्त्री फ्री वाइफाइ भन्दै गफ चुट्छन्:ज्ञानेन्द्र शाही

१६ घण्टा अघि
१२

सरकारद्वारा रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने

१७ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
८

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
९

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

६ दिन अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ माघ २०, शुक्रबार (२ साल अघि)

सांसद पद पनि नजाने, जेल नै नबसी यसरी गर्न सक्छन् सांसद चौधरीले कैद भुक्तान

  • 1,172 Views
  • काठमाडौं, १९ माघ । कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुणकुमार चौधरी पक्राउ परेका छन् । १० वर्ष अघिको आगजनीको घटनामा अदालतबाट दोषी ठहर भएका चौधरीलाई फैसला कार्यान्वयनका लागि बाँके प्रहरीले बिहीबार पक्राउ गरेको हो । कैलालीको लम्कीचुहा नगरपालिकाका पूर्व मेयर महादेव बजगाईंको ट्याक्टरमा २०६५ साल भदौ ३ गते चौधरीले आगजनी गरी क्षति पुर्याएका थिए ।

    सोही घटनामा कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । तर प्रहरीमा फरार सूचीमा रहेका चौधरी पक्राउ परेका थिएनन् । सांसदमा निर्वाचित भइसकेपछि प्रहरीले सो फैसला हालसम्म कार्यान्वयन नभएको भन्दै पक्राउ गरेको हो ।

    चौधरीको सांसद पद नजाने, जेल नै नबसी यसरी गर्न सक्छन् कैद भुक्तानः

    नेपालको संविधानको धारा ८७ मा प्रतिनिधिसभा सदस्यको लागि योग्यता तोकिएको छ । सो दफाको उपदफा १ मा देहायको योग्यता भएको व्यक्ति संघीय संसदको सदस्य हुन योग्य हुने व्यवस्था छ ।

    जसअन्तर्गत (क) नेपालको नागरिक (ख) प्रतिनिधिसभाका लागि पच्चीस वर्ष र राष्ट्रियसभाका लागि पैंतीस वर्ष उमेर पूरा भएको (ग) नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, (घ) कुनै संघीय कानूनले अयोग्य नभएको र (ङ) कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था छ । यी योग्यता नभएको अवस्थामा संविधानको धारा ८९ अनुसार पद रिक्त हुने व्यवस्था छ ।

    संविधानको धारा ८७ को उपदफा १ को (ग) मा रहेको व्यवस्थाअनुसार नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको हुनुपर्ने व्यवस्था सांसद चौधरीमाथि आकर्षित नहुने एक उपन्यायाधिवक्ताले बताए । कानुनले अपहरण, शरीर बन्धक, जबर्जस्ती करणीको अपराधलाई नैतिक पतनको परिभाषभित्र समेटेकोले आगजनीको घटनानैतिक पतनभित्र नपर्ने उनको भनाई छ ।

    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ मा १ बर्षभन्दा कम कैद सजाय पाएको व्यक्तिले कैद बापतको रकम तिरेर जेल बाहिर बसेर सजाय भुक्तान गर्न सक्ने व्यवस्था छ । चौधरीले पनि यो सुविधा लिन सक्ने र उनको सांसद पद सुरक्षित हुने छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार ‘कुनै कसूरमा पहिलो पटक कसूरदार ठहरी एक वर्ष वा एक वर्षभन्दा कम कैदको सजाय भएको मुद्दामा कसूरदारको उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका, आचरण समेतलाई विचार गर्दा कारागारमा राख्नु उपयुक्त नदेखिएमा तथा निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा पुग्ने समेत नदेखिएमा त्यसको कारण खुलाई अदालतले निजलाई कैदमा राख्नुको सट्टा त्यस बापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहर्याएमा कैद बापतको रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ’ भन्ने व्यवस्था रहेको छ ।

    यो व्यवस्थाअनुसार कसुदार पक्राउ परी कारागारमा पुगेपछि कारागारको तर्फबाट सजाय पाएको ब्यक्तिलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा नपुग्ने भनी सिफारिस गर्नुपर्ने हुन्छ । सोही दफाको उपदफा २ मा त्यस्तो व्यक्तिलाई कुनै प्रकारको कसूर नगरी राम्रो आचरण पालन गर्नेछु भन्ने व्यहोराको कागज गराउनुपर्ने व्यवस्था रहेको छ ।

    उपदफा ३ मा उपदफा १ बमोजिम रकम तिरी कैद बस्नु नपर्ने गरी आदेश भएको कसूरदारले कैद बापत रकम बुझाउँदा एक दिन कैदको तीन सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने व्यवस्था रहेको छ । उपदफा ४ मा उपदफा १ बमोजिम कैद बस्न छुट भएको व्यक्तिले त्यसरी छुटेको मितिले तीन वर्षभित्र कैदको सजाय हुने कुनै कसूर गरेमा निजलाई पहिले भएको फैसला बमोजिमको कैद समेत थपी सजाय कार्यान्वयन गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको छ ।

    यस्तो छ चौधरीमाथि जिल्ला अदालत कैलालीले २०७० बैशाख ९ गते गरेको फैसलाको पूर्णपाठः

     

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    महानगरले बनाएका संरचनाको दीगो उपयोगका लागि कार्यविधि आवश्यक
    ११ घण्टा अघि

  • २

    कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा समयानुकूल सुधारको सुझाव
    १२ घण्टा अघि

  • ३

    भारतको आसाममा दुई समूहहरूबीच झडप हुँदा २ जनाको मृत्यु, ४८ प्रहरी घाइते
    १२ घण्टा अघि

  • ४

    भ्रमण प्रवेशाज्ञा दुरुपयोगको आशंकामा आवेदन अस्वीकृत हुन सक्ने दूतावासको स्पष्टोक्ति
    १३ घण्टा अघि

  • ५

    रवीन्द्र मिश्रको डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र
    १४ घण्टा अघि

  • ६

    बिरामीको चाहना विपरित निजी अस्पताल लैजाने एम्बुलेन्समाथि कारबाहीको चेतावनी
    १४ घण्टा अघि

  • ७

    मुम्बइ–दिल्ली भ्रमणमा डा. भट्टराईद्वारा लोकतन्त्र र द्विपक्षीय सम्बन्धमा विचार विमर्श
    १५ घण्टा अघि

  • ८

    राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
    १५ घण्टा अघि

  • ९

    नयाँ पुस्ताका माग सम्बोधन गर्दै निर्धारित मितिमा निष्पक्ष निर्वाचन गर्ने सरकारको प्रतिबद्धता
    १६ घण्टा अघि

  • १०

    नेपालमा कार्यकाल समाप्त गर्दै चीनका राजदूतद्वारा सामाजिक सञ्जालमा विदाई सन्देश: पूर्वराष्ट्रपति भण्डारी र राष्ट्रपति पौडेलसँगको तस्वीर गरे साझा
    १६ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ३

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

    नेपाल नक्सा
    ४

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा
    ५

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    ६

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution