
ललितपुर। पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा ललितपुर महानगरपालिकाले आज शोक बिदा दिएको छ। ८९ वर्षीय बज्राचार्य साउन ३ मा निधन भएका थिए। उनको सम्मानमा अत्यावश्यक सेवा बाहेक महानगरका सबै कार्यालय बन्द रहने छ।
विभिन्न कालखण्डमा नगर प्रमुख रहेका बज्राचार्यले ललितपुरको विकासमा ठूलो योगदान दिए। महानगरले उनको निधनलाई अपूरणीय क्षति बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे