• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र ९, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल वन निगममा सम्पत्ति व्यवस्थापन र सञ्चालनमा कमजोरी

३ घण्टा अघि
२

संस्थापकको दृष्टिसँगै अगाडि बढ्दै रमेश कर्प

२0 घण्टा अघि
३

डाबर नेपालको बिक्री तथा बजार प्रवर्द्धन सम्मेलन सम्पन्न,बजार प्रतिस्पर्धामा सशक्त बन्न डाबर नेपालको योजना

२0 घण्टा अघि
४

पोखरामा विद्युतीय सवारीको नयाँ मोडेल अग्नि समूहद्वारा सार्वजनिक

२१ घण्टा अघि
५

झन्डै तीन दशकको विश्वाससँगै महालक्ष्मी विकास बैंकको नयाँ रणनीति

२१ घण्टा अघि
६

इरानमाथि दबाब बढाउँदै अमेरिका, ऊर्जा केन्द्रमा आक्रमणको धम्की

२२ घण्टा अघि
७

निकुञ्ज क्षेत्रमा अवैध कार्य रोक्न निगरानी कडा,१२८ जना पक्राउ, अवैध माछा मार्ने धेरै

२३ घण्टा अघि
८

लेखापरीक्षण नगर्ने संस्थामाथि कारबाही हुन सकेन,३१ संस्थामा लेखापरीक्षण बक्यौता, अर्बौँ कारोबार अनियमितताको जोखिम

१ दिन अघि
९

ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा

२ दिन अघि
१०

सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने

२ दिन अघि
११

शपथअघि आवश्यक कागजात ल्याउन सांसदलाई निर्देशन,मातृभाषामा शपथका लागि विशेष व्यवस्था

२ दिन अघि
१२

महानगर र प्रसुति तथा स्त्री रोग अस्पतालमाबीच फोहर व्यवस्थापन सम्झौता

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
९

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

६ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ चैत्र १४, बिहिबार (१२ महिना अघि)

भक्तपुरको बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण सञ्चालन गर्न सरोकारवालासँग समन्वय बैठक सम्पन्न

  • 4,485 Views
  • भक्तपुर, २०८१ चैत १४ – भक्तपुर नगरपालिकाले नजिकिँदै गरेको प्रसिद्ध बिस्का जात्रालाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूको बैठक सम्पन्न गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जात्राको तयारी, सुरक्षा व्यवस्था तथा व्यवस्थापनका विविध पक्षबारे छलफल गरिएको छ।

    बैठकमा प्रमुख प्रजापतिले २०८१ चैत २८ देखि २०८२ वैशाख ५ गतेसम्म सञ्चालन हुने बिस्का जात्रालाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै सम्बन्धित निकायले आफ्नो भूमिकामा क्रियाशील हुनुपर्ने बताउँदै जात्रालाई अन्तर्राष्ट्रिय स्तरमै आकर्षणको केन्द्र बनाउन आवश्यक सहकार्य आवश्यक रहेको उल्लेख गरे। उपप्रमुख रजनी जोशीले पनि गत वर्षझैँ यस वर्ष पनि जात्रालाई सफलतापूर्वक सम्पन्न गर्न सरोकारवालाहरूको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरिन्।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले नगरपालिकाले अपनत्व लिई जात्राको व्यवस्थापनमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताए। उनले जात्रालाई देशकै सांस्कृतिक पहिचानका रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले जात्राका लागि हालसम्म गरिएका तयारीबारे जानकारी गराउँदै, जात्राका धार्मिक तथा सांस्कृतिक पक्षलाई व्यवस्थित बनाउन गुठी संस्थान प्रतिबद्ध रहेको उल्लेख गरे।

    भक्तपुर ट्राफिक प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले कार्यक्रममा ट्राफिक व्यवस्थापन सम्बन्धी आफ्नो धारणा प्रस्तुत गरे।  बैठकमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, खानेपानी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विभिन्न जात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    बैठकले जात्राको सफल सञ्चालनका लागि निम्न निर्णयहरू गरेको छ:

    १. नगर व्यवस्थापन – भक्तपुर नगरपालिकाले जात्रास्थलहरूको सरसफाइ, आवश्यक व्यवस्थापन तथा प्रचारप्रसारको जिम्मेवारी लिने।
    २. शान्ति सुरक्षा – जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रशासन तथा सुरक्षा निकायहरूले समन्वयात्मक रूपमा शान्ति सुरक्षाको व्यवस्था मिलाउने।
    ३. पूजाआजा व्यवस्थापन – गुठी संस्थान भक्तपुरले पूजाआजा तथा जात्रा समयमै सम्पन्न गर्न आवश्यक तयारी गर्ने।
    ४. संलग्न समुदायको भूमिका – भैल नायो, भद्रकाली अजिमा गुठियार, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले पूजाआजा तथा व्यवस्थापनको जिम्मेवारी लिने।
    ५. इन्फ्रास्ट्रक्चर व्यवस्थापन – जात्रास्थलमा रहेका अव्यवस्थित तार, केबुल तथा फाइबर नेटलाई सम्बन्धित सेवा प्रदायकहरूले व्यवस्थापन गर्ने, नगरपालिकाले सहजीकरण गर्ने।
    6. स्वास्थ्य तथा विपद् व्यवस्थापन – नेपाल रेडक्रस सोसाइटी भक्तपुरले आपत्कालीन एम्बुलेन्स, दमकल तथा विपद् व्यवस्थापन सामग्री तयारी अवस्थामा राख्ने, अस्पतालहरूलाई आपत्कालीन वार्डमा स्वास्थ्यकर्मी सतर्क अवस्थामा राख्न समन्वय गर्ने।
    7. भीड व्यवस्थापन – २०८१ चैत ३१, २०८२ वैशाख १ र ५ गते भीड नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्ने।
    8. यातायात व्यवस्थापन – भक्तपुर ट्राफिक कार्यालयले जात्राका क्रममा सवारी व्यवस्थापनको जिम्मा लिने।
    9. खानेपानी तथा विद्युत् व्यवस्था – केयूकेएलले निरन्तर खानेपानी आपूर्ति गर्ने, नेपाल विद्युत् प्राधिकरणले अवरोधरहित विद्युत् सेवा उपलब्ध गराउने।

    बैठकका निर्णयहरू कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षहरू समन्वयमा जुट्ने प्रतिबद्धता जनाइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    नेपाल वन निगममा सम्पत्ति व्यवस्थापन र सञ्चालनमा कमजोरी
    ३ घण्टा अघि

  • २

    संस्थापकको दृष्टिसँगै अगाडि बढ्दै रमेश कर्प
    २0 घण्टा अघि

  • ३

    डाबर नेपालको बिक्री तथा बजार प्रवर्द्धन सम्मेलन सम्पन्न,बजार प्रतिस्पर्धामा सशक्त बन्न डाबर नेपालको योजना
    २0 घण्टा अघि

  • ४

    पोखरामा विद्युतीय सवारीको नयाँ मोडेल अग्नि समूहद्वारा सार्वजनिक
    २१ घण्टा अघि

  • ५

    झन्डै तीन दशकको विश्वाससँगै महालक्ष्मी विकास बैंकको नयाँ रणनीति
    २१ घण्टा अघि

  • ६

    इरानमाथि दबाब बढाउँदै अमेरिका, ऊर्जा केन्द्रमा आक्रमणको धम्की
    २२ घण्टा अघि

  • ७

    निकुञ्ज क्षेत्रमा अवैध कार्य रोक्न निगरानी कडा,१२८ जना पक्राउ, अवैध माछा मार्ने धेरै
    २३ घण्टा अघि

  • ८

    लेखापरीक्षण नगर्ने संस्थामाथि कारबाही हुन सकेन,३१ संस्थामा लेखापरीक्षण बक्यौता, अर्बौँ कारोबार अनियमितताको जोखिम
    १ दिन अघि

  • ९

    ईदका अवसरमा चैत ७ ,शनिवार सार्वजनिक बिदा
    २ दिन अघि

  • १०

    सामाजिक उत्तरदायित्व अन्तर्गत हब इन्टरनेशनल एजुकेसनको रक्तदान कार्यक्रम आयोजना हुने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    बजार तातेपछि बोर्डको सम्झना—लगानी गर्दा सोच्नुस् है!

    नेपाल नक्सा
    २

    राष्ट्रिय गौरवको ढिला गाडी: कर्णाली करिडोर,आयोजना समयमै होइन, लागत बढाउँदै

    नेपाल नक्सा
    ३

    बहुराष्ट्रिय कम्पनीको उजुरीपछि ११ उद्योगलाई लिखित जवाफसहित नोटिस

    नेपाल नक्सा
    ४

    अध्ययन र नीति निर्माणमा तथ्य र प्रमाण प्रयोग गर्न सांसदलाई स्वर्णिम वाग्लेको सुझाव

    नेपाल नक्सा
    ५

    बोटल तथा जारमा बिक्री वितरण हुने प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य

    नेपाल नक्सा
    ६

    नयाँ अनुहारलाई संसदीय ज्ञान, पार्टीले सुरु गर्‍यो अभिमुखीकरण

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution