काठमाडौँ , १४ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन्।
५ दिने भ्रमणका लागि बिहीबार चीन जान लागेका थिए ।