• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

१0 मिनेट अघि
२

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

१६ मिनेट अघि
३

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

२0 मिनेट अघि
४

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

२१ मिनेट अघि
५

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

४५ मिनेट अघि
६

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

५९ मिनेट अघि
७

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

१ घण्टा अघि
८

दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते

१ घण्टा अघि
९

आजको मौसम

१ घण्टा अघि
१०

सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता

२ घण्टा अघि
११

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१८ घण्टा अघि
१२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ भाद्र १६, सोमबार (६ महिना अघि)

अस्ट्रेलियामा आप्रवासी विरोधी र्‍याली : सरकारले ‘दक्षिणपन्थी घृणा अभियान’ भन्दै कडा निन्दा गर्‍यो

  • 3,159 Views
  • सिड्नी, सेप्टेम्बर १ – अस्ट्रेलियाभर आयोजित आप्रवासीविरोधी र्‍यालीले देशभर ठूलो विवाद उत्पन्न गरेको छ। ‘मार्च फर अस्ट्रेलिया’ नाम दिइएको सो आन्दोलनलाई सरकारले ‘घृणा फैलाउने दक्षिणपन्थी अभियान’ भन्दै कडा आलोचना गरेको हो।

    सिड्नी, मेलबर्न, एडेलेड लगायतका प्रमुख शहरमा आयोजित र्‍यालीमा हजारौं सहभागी भएका थिए। सिड्नीमा मात्र करिब ८ हजार मानिस भेला भएको अस्ट्रेलियन ब्रड्कास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ। ठूलो भिडलाई नियन्त्रण गर्न सयौं सुरक्षाकर्मी परिचालन गरिए पनि कुनै ठूलो घटना नभएको प्रहरीले जनाएको छ।

    मेलबर्नमा भने आप्रवासीविरोधी प्रदर्शनकारी र प्यालेस्टाइन समर्थक समूहबीच झडप भएको थियो। सो अवसरमा चिनिएका नव–नाजी टमस सुवेलले संसद् भवनको ढोकैबाट भाषण गरेका थिए।

    एडेलेडमा भएको र्‍यालीमा करिब १५ हजार मानिस भेला भएको अनुमान गरिएको छ। यद्यपि, प्रहरीले भिडलाई ‘सामान्यतया अनुशासित’ भएको बताएको छ।

    सो र्‍यालीमा सहभागीमध्ये केहीले आप्रवासी विरोधी नाराका साथै आपराधिक घटनामा संलग्न मानिएका व्यक्तिहरूको समर्थनमा प्लेकार्ड समेत बोकेका थिए। यसअघि दुई जना प्रहरी अधिकारीको हत्या आरोपित ‘सर्भेरेन सिटिजन’ डेज़ी फ्रीम्यानको समर्थनमा नाराबाजी गरिएको देखिएको थियो।

    मार्च फर अस्ट्रेलिया आन्दोलनलाई केही विपक्षी नेताहरूले समेत समर्थन गरेका छन्। वन नेशन पार्टीकी सेनेटर पाउलिन हान्सन र संघीय सांसद बब काटर लगायतका नेताहरू प्रत्यक्ष सहभागी बनेका थिए।

    अस्ट्रेलियामा पछिल्ला वर्षमा दक्षिणपन्थी अतिवाद बढ्दै गएको छ। यसै पृष्ठभूमिमा सरकारले यसअघि नै ‘नाजी सलाम’ लाई अनिवार्य जेल सजाय हुने अपराधको सूचीमा समावेश गरेको थियो।

    मार्च फर अस्ट्रेलिया समूहले आप्रवासनका कारण देशको एकता, मूल्य र सामाजिक सम्बन्ध कमजोर भएको दाबी गरेको छ। उनीहरूले आप्रवासनले संस्कृति, रोजगार, घर, यातायात, वातावरणीय क्षति, स्वास्थ्य सेवा र सुरक्षामा समस्या बढाएको आरोप लगाएका छन्।

    तर, अस्ट्रेलियाली सरकारले भने ती मागलाई ‘द्वेषपूर्ण राजनीतिक उद्देश्य’ मात्र भएको भन्दै अस्वीकार गरेको छ। गृहमन्त्री टोनी बर्कले भने, “हाम्रो देशलाई विभाजन गर्ने, सामाजिक समावेशितामा आघात पुर्‍याउने कसैलाई स्थान छैन।”

    बहुसांस्कृतिक मामिला मन्त्री डा. एनी एलीले थपिन्, “अस्ट्रेलिया सबै नागरिकको साझा घर हो। आप्रवासी समुदायलाई आतंकित गर्न खोज्ने, जातीय घृणा फैलाउने यस्तो दक्षिणपन्थी गतिविधिको आधुनिक अस्ट्रेलियामा कुनै ठाउँ छैन।”

    विशेषज्ञहरूका अनुसार, अस्ट्रेलियामा आप्रवासीविरोधी अभियान ‘मुख्यधार’ र ‘चरम दक्षिणपन्थी’ विचारबीचको नजिक सम्बन्धलाई देखाउने उदाहरण बनेको छ। यसले आगामी राजनीतिक परिदृश्यमा थप तनाव निम्त्याउने अनुमान गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    १0 मिनेट अघि

  • २

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    १६ मिनेट अघि

  • ३

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    २0 मिनेट अघि

  • ४

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    २१ मिनेट अघि

  • ५

    इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन
    ४५ मिनेट अघि

  • ६

    समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?
    ५९ मिनेट अघि

  • ७

    रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?
    १ घण्टा अघि

  • ८

    दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते
    १ घण्टा अघि

  • ९

    आजको मौसम
    १ घण्टा अघि

  • १०

    सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता
    २ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution