
जुम्ला जिल्लाको नेकपाका इन्चार्ज चन्द्रवीर तिरुवालाई पुष्पकमल दाहालले आफनो पार्टीमाप्रवेश गराएका छन्र ाचन्द्रवीर तिरुवा नेत्रविक्रम चन्द ‘विप्लव’ मा आबध थिए ।पार्टी प्रवेश गराउने क्रममा उनले भने माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्
हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ र माओवादी शक्तिहरू एकजुट हुन आवश्यक छ अध्यक्ष दाहालले भनुभयो।
अन्तिमा उनले भने जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं अनि हामीलाई कसैले परास्त गर्न सक्दैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे