
काठमाडौं , १ साउन । मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन गदैँछ ।
कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
निष्कासन गर्न लागेको कुल शेयरमध्ये २३५२१ कित्ता कर्मचारीका लागि र ५८८३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।तेसतै १०९३७४८कित्ताका लागि सर्वसाधारणका लागि खुल्ला रहेको छ ।
यो आइपीओका लागी साउन १२ सम्म आवेदन दिन सकिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे