• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष १२, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अब अलमल नगरी चुनावमा जुटौँ : शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीको अपिल

१ घण्टा अघि
२

वैकल्पिक शक्ति एकीकरण अभियान दलगत होइन : सुदन गुरुङ

४ घण्टा अघि
३

बालेन–रवि–कुलमानको एकता चर्चामा ज्ञवालीको टिप्पणी:देश व्यक्तिले होइन, प्रणालीले बन्छ

९ घण्टा अघि
४

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सम्पन्न

१ दिन अघि
५

प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

१ दिन अघि
६

गुण्डुमा ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता

१ दिन अघि
७

परराष्ट्र मन्त्रालयबाट ६७ जना नयाँ परराष्ट्र सेवाका अधिकृतहरूलाई स्वागत

१ दिन अघि
८

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै

१ दिन अघि
९

भोलि प्रधानमन्त्री कार्कीले ओली, देउवा र प्रचण्डसँग छलफल गर्ने

१ दिन अघि
१०

यूएस एम्बेसी नेपालको ‘क्रिएटर्स मेला २०२६’ चितवन, नेपालगञ्ज र काठमाडौँमा प्रवेश निःशुल्क हुने

१ दिन अघि
११

बढ्यो सुन-चाँदीको मूल्य

१ दिन अघि
१२

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ हफ्ता अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार (३ साल अघि)

माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम मंगलबार सम्पन्न

  • 1,472 Views
  •  ललितपुर, कुसुन्ती स्थित माछापुच्छ्रे आई वि वल्ड स्कुलमा संयुक्त राष्ट्र संघको नमुना अभ्यास गराउने उद्देश्यका साथ माछापुच्छ्रे मोडल यूनाइटेड नेशन (मुन) कार्यक्रम मंगलबार सम्पन्न भएको छ । तीन दिन सम्म आयोजना गरेको माछापुच्छ्रे मुन कार्यक्रममा सहभागी विद्यार्थीहरुले संयुक्त राष्ट्र संगठनको अवधारणा र अभ्यासको विषयमा ज्ञान हासिल गर्न सफल भएका छन ।

    विभिन्न सत्रमा कार्यक्रम सञ्चालन गर्नका लागि चार वटा कमिटीहरु निर्माण भएको थियो। शुक्रबार, सोमबार र मंगलबारको सत्रमा संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयोग ले २१औं शताब्दीमा विश्वव्यापीकरण भएको विश्वमा राज्यविहीनता र दासत्वको मुद्दा, औषधि र अपराधका लागि संयुक्त राष्ट्र संघले सिंथेटिक ड्रग्स एक विश्वव्यापी समस्या, संयुक्त राष्ट्रसंघीय महिला नियोगले बाल र जबरजस्ती विवाह विरुद्ध कानून सुनिश्चित गर्न उपायहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद ले अफगानिस्तानको अवस्था सम्बन्धि एजेन्डामा रहि विधार्थीहरुले आफ्नो परिषद् मार्फत बृस्तृत छलफल गरी तार्किक भनाइहरु प्रस्तुत गरेको माछापुच्छ्रे मुनका सल्लाहकार तथा शैक्षिक निर्देशक सम्पूर्ण देवापाटेले जानकारी दिए । तिन दिन भएको छलफल सत्रको निष्कर्षको रुपमा हरेक कमिटीहरुले आफ्नो संकल्प पत्र तयार पारेका थिए ।

    विद्यालयका शैक्षिक निर्देशक देवापाटेले मुनकार्यक्रमले विद्यार्थीहरुको नेतृत्व विकास, कुटनीतिक सीपको विकास, वाक कलाको सीपको विकासलगायतको सीप विकास हुने बताउनु भयो। विद्यालयमा सम्पन्न समापन कार्यक्रममा विद्यालयका अध्यक्ष तथा व्यवस्थापकिय निर्देशक डा. विनोद प्रसाद यादव, शैक्षिक निर्देशक सम्पूर्ण देवापाते र प्रिन्सिपल अज बहादुर के.सी. मार्फत विभिन्न समितिका उत्कृष्ट प्रतिनिधि विद्यार्थीहरुलाई खादा र मेडल ले सम्मान गरिएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अब अलमल नगरी चुनावमा जुटौँ : शीर्ष नेताहरूसँग प्रधानमन्त्री कार्कीको अपिल
    १ घण्टा अघि

  • २

    वैकल्पिक शक्ति एकीकरण अभियान दलगत होइन : सुदन गुरुङ
    ४ घण्टा अघि

  • ३

    बालेन–रवि–कुलमानको एकता चर्चामा ज्ञवालीको टिप्पणी:देश व्यक्तिले होइन, प्रणालीले बन्छ
    ९ घण्टा अघि

  • ४

    मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली सम्पन्न
    १ दिन अघि

  • ५

    प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा छुटे
    १ दिन अघि

  • ६

    गुण्डुमा ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
    १ दिन अघि

  • ७

    परराष्ट्र मन्त्रालयबाट ६७ जना नयाँ परराष्ट्र सेवाका अधिकृतहरूलाई स्वागत
    १ दिन अघि

  • ८

    नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै
    १ दिन अघि

  • ९

    भोलि प्रधानमन्त्री कार्कीले ओली, देउवा र प्रचण्डसँग छलफल गर्ने
    १ दिन अघि

  • १०

    यूएस एम्बेसी नेपालको ‘क्रिएटर्स मेला २०२६’ चितवन, नेपालगञ्ज र काठमाडौँमा प्रवेश निःशुल्क हुने
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सम्बोधनमा पृथ्वीनारायण शाहको तस्बिर देखिनु राष्ट्रिय एकताको प्रतीक हो :नेपाली सेना

    नेपाल नक्सा
    २

    एभरेष्ट बैंकको कोर बैंकिङ सिस्टम अपग्रेडका कारण अस्थायी सेवा अवरुद्ध

    नेपाल नक्सा
    ३

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पत्नीलाई १७–१७ वर्ष जेल सजाय

    नेपाल नक्सा
    ४

    रवि लामिछानेसँग कुरा नमिलेपछि आफ्नै नेतृत्वमा दल गठनको तयारीमा बालेन

    नेपाल नक्सा
    ५

    पोखरामा दोस्रो भारत–नेपाल पर्यटन भेट, सहकार्य सुदृढ

    नेपाल नक्सा
    ६

    राप्रपाकी खुश्बु ओली काठमाडौं–९ बाट सिफारिस

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution