
काठमाडौँ, वैशाख २६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम रहेको छ। सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेको हो ।
तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य स्थिर रहेको छ।चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे