• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

१0 मिनेट अघि
२

रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?

२५ मिनेट अघि
३

दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते

४0 मिनेट अघि
४

आजको मौसम

४७ मिनेट अघि
५

सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता

२ घण्टा अघि
६

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१७ घण्टा अघि
७

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१९ घण्टा अघि
८

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

२१ घण्टा अघि
९

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

२१ घण्टा अघि
१०

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

२२ घण्टा अघि
११

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

२२ घण्टा अघि
१२

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ श्रावण २२, बिहिबार (७ महिना अघि)

नाफा बढे पनि करको चपेटामा कुमारी बैंक, सञ्चित घाटा घट्दै

  • 2,301 Views
  • काठमाडौं । आयकर ऐनको  व्यवस्थाले गर्दा उल्लेख्य सञ्चालन नाफा आर्जन गर्न सफल कुमारी बैंकले गत आर्थिक वर्षमा पनि अपेक्षाकृत कम खुद नाफा देखिएको छ। आयकर ऐनको दफा ५९(१क) अनुसार बैंकहरुले कर्जा तथा गैर बैंकिङ सम्पत्तिमा छुट्याइएको जगेडाको केवल ५ प्रतिशतमात्रै खर्च मान्न सकिने प्रावधानले गर्दा बैंकले नाफा नदेखिए पनि ठूलो परिमाणमा कर तिर्न बाध्य भएको हो।

    बैंकले आर्थिक वर्ष २०८१/८२ मा ६ अर्ब १३ करोड ४५ लाख रुपैयाँको सञ्चालन नाफा आर्जन गरेको छ। कर्जा रिकभरीमा सुधार आए पनि ऋण राइटअफका कारण गैर सञ्चालन खर्च ४२ करोड रुपैयाँ नाघेपछि कर अघिको नाफा ५ अर्ब ७८ करोड १४ लाख रुपैयाँ पुगेको हो। तर, सोही आर्थिक वर्षमा बैंकले कर स्वरूप ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ तिर्नुपरेको थियो।

    गत वर्षमात्र होइन, अघिल्लो वर्ष २०८०/८१ मा कर अघिको नाफा ९९ करोड ९० लाख रुपैयाँ मात्र रहे पनि बैंकले ९९ करोड ४४ लाख रुपैयाँ आयकर बुझाएको थियो। यसरी लगातार दुई वर्ष नाफाभन्दा बढी आयकर तिर्नुपरेको अवस्था रहेको बैंकले जनाएको छ।

    बैंकको कुल लगानी करिब ३ खर्ब रुपैयाँ रहेको छ। सोको ५ प्रतिशत अर्थात् १५ अर्ब रुपैयाँको कर्जा तथा सम्पत्ति जोखिम व्यवस्थापन खर्च लेखांकन गर्न नपाउँदा बैंकले करको चाप खेप्नुपरेको हो। बैंकको कुल प्रोभिजन २५ अर्ब पुगे पनि करीब १० अर्बको जगेडामा खर्च मान्न नसकिएकाले सो रकममा पनि आयकर तिर्नु परेको हो।

    यद्यपि, कर्जा नोक्सानी व्यवस्थापनमा उल्लेख्य सुधार आएको छ। अघिल्लो वर्ष ६ अर्ब ८४ करोड छुट्याइएकोमा यो वर्ष २ अर्ब ७९ करोड ६२ लाख रुपैयाँ मात्र छुट्याइएको छ। यसले सञ्चालन नाफा र सोबाट उत्पादित खुद नाफा पनि बढेको छ।

    खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ भने फि तथा कमिसन आम्दानी २७.४४ प्रतिशतले बढेर २ अर्ब ६७ करोड पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५ अर्ब १३ करोड पुगेको छ।

    ब्याज तथा बक्यौता असुलीमा प्रगति भएसँगै बैंकको सञ्चित घाटा पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्षको अन्त्यसम्म ५ अर्ब ३६ करोड रुपैयाँमा पुगेको घाटा घटेर हाल २ अर्ब ७९ करोडमा झरेको छ। कुल २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी बक्यौता ब्याज असुली गरी सो रकम नियामकिय जगेडाबाट फिर्ता गरिएकाले घाटा न्यूनीकरण भएको हो।

    बैंकले असार मसान्तसम्म २ खर्ब ६० अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३ खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। २६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्राथमिक पुँजीकोष ८.९४ प्रतिशत र समग्र पुँजीकोष अनुपात १२.९८ प्रतिशत पुगेको छ।

    बैंकको निष्कृय कर्जा अनुपात ६.४२ प्रतिशत रहेको छ भने खुद निष्कृय कर्जा ०.६७ प्रतिशतमा झरेको छ। प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसा पुगेको र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा रहेको बैंकको मूल्य–आम्दानी अनुपात २७.२३ गुणा रहेको छ।

    तर, सञ्चित घाटा अझै शून्य नहुनु र नियामकिय जगेडामा ट्रान्सफर गरिनु पर्ने रकमको कारण, बैंकले लाभांश वितरण गर्ने अवस्था भने अहिल्यै बनेको छैन।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?
    १0 मिनेट अघि

  • २

    रवि लामिछानेको चुनावी खर्च सार्वजनिक: ९ लाख ९० हजार रुपैयाँ खर्च , इन्धन र खाद्यान्नमा कति?
    २५ मिनेट अघि

  • ३

    दाउन्नेमा भारतीय कन्टेनर दुर्घटना: तीन बस र मोटरसाइकलमा ठक्कर, नौ घाइते
    ४0 मिनेट अघि

  • ४

    आजको मौसम
    ४७ मिनेट अघि

  • ५

    सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता
    २ घण्टा अघि

  • ६

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १७ घण्टा अघि

  • ७

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १९ घण्टा अघि

  • ८

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    २१ घण्टा अघि

  • ९

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    २१ घण्टा अघि

  • १०

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution