
काठमाडौँ, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले निर्वाचनमा साढे २४ लाख खर्च गरेका छन् । काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार मिश्रले प्रेस विज्ञप्ति जारी गर्दै २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको बताएका छन् ।
प्रेस विज्ञप्ति: मेरो निर्वाचन खर्च रू साढे २४ लाख
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे