• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २४, बुधबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१0 घण्टा अघि
२

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१४ घण्टा अघि
३

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१४ घण्टा अघि
४

रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस

१५ घण्टा अघि
५

सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश

१५ घण्टा अघि
६

काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस

१६ घण्टा अघि
७

बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए

१६ घण्टा अघि
८

१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा

१६ घण्टा अघि
९

सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प

१६ घण्टा अघि
१०

एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त

१८ घण्टा अघि
११

आजदेखि पुस १ सम्म नागढुंगा–नौबिसे सडक दैनिक पाँच घन्टा बन्द

१९ घण्टा अघि
१२

भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्छ:प्रधानमन्त्री कार्की 

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार (१ महिना अघि)

काठमाडौं महानगर र उपत्यका विकास प्राधिकरणको संयुक्त अभियान: सात दिनभित्र अतिक्रमित संरचना हटाउने निर्देशन

  • 1,404 Views
  • काठमाडौँ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा र मापदण्ड विपरीत निर्माण गरिएका संरचना सात दिनभित्र स्वतः हटाउन निर्देशन दिएका छन्। दुवै निकायले आज संयुक्त सूचना प्रकाशित गर्दै अतिक्रमित क्षेत्र खाली गर्न र तोकिएको मापदण्डअनुसार निर्माणका मापदण्ड पालना गर्न चेतावनी दिएका छन्।

    असोज २ गते बसेको संयुक्त बैठकको निर्णयअनुसार, काठमाडौं महानगर भित्र र जिल्ला सिमानासम्मका क्षेत्रमा रहेका अतिक्रमित जग्गा, खोलाकिनारका घरटहरा, तथा सार्वजनिक मार्गमा बनाइएका अवैध संरचना हटाउने कार्य अघि बढाइने उल्लेख गरिएको छ। सूचनामा सात दिनभित्र स्वयं हटाउन आग्रह गरिएको छ, अन्यथा सम्बन्धित निकायले कारबाहीसहित डोजर सञ्चालन गर्ने चेतावनी दिइएको छ।

    महानगर र प्राधिकरणले संयुक्त रूपमा सार्वजनिक सम्पत्ति, सडक, तथा नदीनालाको किनारमा रहेका मापदण्ड विपरीतका संरचना हटाउने अभियान सुरु गर्न लागेको बताइएको छ। यसअघि पनि महानगरले यस्ता अतिक्रमणविरुद्ध चेतावनी दिए पनि राजनीतिक संरक्षणका कारण कारबाही पूर्णरूपमा हुन नसकेको जनाइएको छ।

    सूचना जारी भएपछि विशेष गरी खोलाकिनारमा रहेका अवैध घरटहरामा बसोबास गर्ने नक्कली सुकुम्बासीहरूमा त्रास फैलिएको छ। अबको सात दिनभित्र अतिक्रमण नहटाइएमा प्राधिकरण र महानगरले संयोजनमा बल प्रयोग गरी संरचना हटाउने तयारी गरेको छ।

    काठमाडौं महानगरका अनुसार सार्वजनिक जग्गाको संरक्षण महानगरको प्राथमिकता हो। यसका लागि सम्बन्धित निकायहरूबीच सहकार्य गरेर कानुनी रूपमा जग्गा फिर्ता ल्याउने र दीगो व्यवस्थापनको योजना अघि सारिने जनाएको छ।

  • Demolition Drive
  • Encroachment Removal
  • Kathmandu Metropolitan City
  • Kathmandu Valley Development Authority
  • Nepal News
  • Public Land
  • Urban Development
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १0 घण्टा अघि

  • २

    नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता
    १४ घण्टा अघि

  • ३

    अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
    १४ घण्टा अघि

  • ४

    रूपन्देही–३ बाट बालकृष्ण खाँणको नाम सिफारिस
    १५ घण्टा अघि

  • ५

    सार्क बडापत्रको ४० वर्ष: सहकार्य र क्षेत्रीय एकताको सन्देश
    १५ घण्टा अघि

  • ६

    काठमाडौं-४ बाट गगन थापाको नाम सिफारिस
    १६ घण्टा अघि

  • ७

    बर्खास्ती गैरकानुनी ठहर: शाक्यको पक्षमा सर्वोच्च अदालतको फैसला,पुनः प्राधिकरणको नेतृत्वमा फर्किए
    १६ घण्टा अघि

  • ८

    १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
    १६ घण्टा अघि

  • ९

    सडक स्तरोन्नतिको मागमा आन्दोलन, तातोपानी भन्सारको व्यापार ठप्प
    १६ घण्टा अघि

  • १०

    एनपिएल इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सको निर्णायक भिडन्त
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सीआईबीद्वारा गुण एयरलाइन्स सञ्चालक शाक्य नियन्त्रणमा: प्रभु बैंकलाई नोक्सानी आरोप

    नेपाल नक्सा
    २

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ५

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ६

    नयाँ राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य:सुमना श्रेष्ठ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution