
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिशेयर रु। १०० रुपैयाँ अंकित दरका २३ लाख ६६ हजार २४० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।यो आईपीओमा साउन १ गते सम्म आवेदन दिन सक्नेछन्र ।त्यस अवधिसम्म आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत कर्मचारीहरुकालागि , ५ प्रतिशतलागि सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।पनि आवेदन दिन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे