
काठमाडौँ २४ असार |अपर हेवाखोला हाइड्रोपावरले आज कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।कम्पनीले १५ करोड बराबरको १५ लाख कित्ता सेयर खुला गरेको हो ।
कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।उक्त सेयरमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे