
काठमाडौँ ,२१ मंसिर | निलम्बनका रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राणालाई संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र पठाएको छ । राणालाई संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र पठाएको छ ।
यसअघि सत्ता पक्षकै सांसदहरुले राणालाई महाभियोग प्रस्ताव गरेको थियो । तर उक्त प्रस्ताव पारित नै नभइ संसदको कार्यकाल सकिएको थियो ।
महान्यायाधीश राणाको कार्यकाल यही मंसिर २७ गते अवकाश हुँदैछन् । अब उनको कार्यकाल ६ दिनमात्र बाँकी छ ।
आजै राणा सर्वोच्च अदालतमा हाजिर हुने समेत बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे