
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको मत १० हजार नाघेको छ । उनले १०२४१ मत पाएका छन् ।
एमालेका उम्मेदवार केशव स्थापितले ५४५३ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ४७४२ मत पाएकी छिन् । एमाले र कांग्रेस दुवैको मत जोड्ने हो भने नि वालेन्द्रको ४६ मत भोट धेरै छ ।
छ । उनले १०२४१ मत पाएका छन् । मत गणना जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे